- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा गाउँपालिका उपाध्यक्ष क्वारेन्टाइनमा

April 9, 2020
561
Shares
- ADVERTISEMENT -

गोरखा, २७ चैत २०७६ । गोरखाको सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा होम क्वारेन्टाइनमा बस्नुभएको छ । एक महिना बेलायत बसेर चैत १ गते स्वदेश फर्किनु भएका उहाँ क्वारेन्टाइनमा बस्नु भएका हो ।

गत चैत ४ गते घर पुगेदेखि नै आफु होम क्वारेन्टाइनमा बसेको उपाध्यक्ष देवकोटाले बताउनुभयो । होम क्वारेन्टाइनमा रहे पनि गाउँ कार्यपालिकाको बैठक र अन्य आवश्यक काम फोनमार्फत समन्वय गरेर गरिरहेको उहाँको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com