२०८३ जेठ ३, आइतबार
५:२०:१९ बेलुका
- ADVERTISEMENT -

मोदीले नेपाली नेतालाई दिए सहकार्यको सन्देश

प्रकाशित मिति: २०७६ जेठ १०, शुक्रबार

892
Shares

काठमाडौं, १० जेठ २०७६ । सत्तारुढ दल भारतीय जनता पार्टीले अत्याधिक बहुमतसहित फेरि सरकार बनाउने भएपछि नेपालका प्रधानमन्त्रीसहित नेताहरुले सामाजिक सञ्जालबाट शुभकामना दिनु भएको छ ।

मतगणनाको अन्तिम परिणाम आइनसक्दै भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहिवार नेपालका प्रधानमन्त्री र नेताहरुले टेलिफोन र ट्विटरबाट बधाई दिनु भएको हो ।

दिनभर विभिन्न कार्यक्रममा व्यस्त प्रधानमन्त्री मोदीले सबै नेताको शुभकामनामा जवाफ पठाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न तयार रहेको जवाफ मोदीले पठाउनु भएको छ ।

मोदीले सबैभन्दा पहिले न्यानो बधाइका लागि धन्यवाद भन्दै नेपालसँगको सम्बन्ध अझै नजिक रहने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल र भारत अनन्तकालदेखि नै घनिष्ठ साथी र छिमेकीका रुपमा रहेका छन्। जसलाई हाम्रा जनता–जनताबीचको निकटताले अझै मजबुत बनाएको छ’, मोदीले भन्नुभएको छ, ‘म नेपाल–भारत सम्बन्धलाई अझै उचाईमा लैजानका लागि तपाईंसँगको सहकार्यलाई जारी राख्न चहान्छु।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -