२०८३ वैशाख २८, सोमबार
८:५९:२० बिहान
- ADVERTISEMENT -

बारको मतगणना : लोकतान्त्रिक र प्रगतिशीलबीच रोचक भिडन्त जारी

प्रकाशित मिति: २०७५ चैत २०, बुधबार

712
Shares

काठमाडौं, २० चैत्र २०७५ । नेपाल बार एशोसिएसनको शनिबार भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलले अग्रता कायम राखेको छ । सोमबार अपराह्नबाट सुरु भएको मतगणना अझै सकिएको छैन । यद्यपि मंगलबार साँझ रातीसम्मको मतगणनामा लोकतान्त्रिक प्यानलबाट अध्यक्षका प्रत्यासीले नै अग्रता कायम राखेका छन् ।

लोकतान्त्रिक प्यानलका निर्वाचान प्रचारप्रसार समितिका संयोजक राजु कटुवालका अनुसार समूहका सुनिलकुमार पोखरेलले १४ सय ३१ मतका साथ अग्रता लिएका छन् । बाम गठबन्धन समर्थित प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी श्रेष्ठले १३ सय ५३ मत ल्याएका छन् ।

कटुवालले महासचिवमा पनि प्रजातन्त्रवादी समूहले अग्रता हासिल गरेको छ जनाएका छन् । जस अनुसार सो समूहका लीलामणि पौडेलले १४ सय ३२ मत पाउँदा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले १२ सय ९३ मत पाएको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -