- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सन् २०१९ को एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक

April 29, 2018
1790
Shares
- ADVERTISEMENT -

एजेन्सी
काठमाडौं, वैशाख १४

आइसिसिले आगामी वर्ष सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकपको खेल तालिका बिहिबार सार्वजनिक गरेको छ।

- ADVERTISEMENT -

Advertisement

भारतको कोलकतामा बिहिबार बसेको आइसिसिको बोर्ड बैठकले खेल तालिकाको टुंगो लगाएको हो।

खेल तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुनेछ।

- ADVERTISEMENT -

Advertisement

विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानको सहभागिता रहनेछ।

१० राष्ट्रको सहभागिता रहने प्रतियोगितामा ४८ खेलहरू हुनेछन्।

विश्वकपको फाइनल जुलार्इ १४ मा हुनेछ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com