एजेन्सी । इरिना भलेर्येलन श्याक्लिस्लामेभा खास नाम भए पनि इरिना श्याक नामले चर्चित छिन् उनी । रसियन माेडल इरिना विश्वभर चर्चाकाे शिखर पुगेकी सन्  २००७  बाट हाे ।

सन् १९८६ जनवरीमा जन्मिएकी इरिना ३२ वर्षकी भइन । टेलिभिजन प्रस्ताेता हुँदै सिनेमा क्षेत्रमा दरिलाे पाइला टेकेकी इरिनालार्इ विश्वभरका लाखाैँ मान्छेले सामाजिक सञ्जालमा पछ्याउँछन् । जतिबेला उनकाे अनुहार विश्वकै चर्चित माेडल इन्टीमीसिमी लिन्गेरिसंग मिलेकाे भनेर चर्चा गरियाे । उनै इरिनाकाे इन्स्टाग्रामबाट सार्वजनिक भएकाे फाेटाेहरूकाे ।

 

 

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्